बाह्रखरी
sticky  ncell
coke
British college
coke
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
लिभरपुल एभर्टनसँग पराजित 
NMB Bank
NMB Bank
बाह्रखरी - आईतबार, फागुन ९, २०७७
Laxmi Bank
Laxmi Bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । साविक विजेता लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा  पराजित भएको छ । शनिबार राति भएको खेलमा लिभरपुल एभर्टनसँग २–० ले हारेको हो ।

लिभरपुलको घरेलु मैदानमा भएको खेलमा एभर्टनलाई जित दिलाउन रिचार्लिसन र गिल्फ सिगुर्डसनले एक/एक गोल गरे । खेलको तेस्रो मिनेटमा रिचार्लिसनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए । ८३औँ मिनेटमा सिगुर्डसनले पेनाल्टीमा गोल गर्दै टिमलाई २–० को जित दिलाए ।

लिभरपुल २५ खेलबाट ४० अंकसहित छैटौं स्थानमा छ । एक खेल कम खेलेको एभर्टन ४० अंक जोडेर सातौँ स्थानमा उक्लिएको छ ।

Nabil Bank
Nepal Investment bank
Nabil Bank
Nepal Investment bank
आईतबार, फागुन ९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्