site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लिभरपुल एभर्टनसँग पराजित 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । साविक विजेता लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा  पराजित भएको छ । शनिबार राति भएको खेलमा लिभरपुल एभर्टनसँग २–० ले हारेको हो ।

लिभरपुलको घरेलु मैदानमा भएको खेलमा एभर्टनलाई जित दिलाउन रिचार्लिसन र गिल्फ सिगुर्डसनले एक/एक गोल गरे । खेलको तेस्रो मिनेटमा रिचार्लिसनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए । ८३औँ मिनेटमा सिगुर्डसनले पेनाल्टीमा गोल गर्दै टिमलाई २–० को जित दिलाए ।

लिभरपुल २५ खेलबाट ४० अंकसहित छैटौं स्थानमा छ । एक खेल कम खेलेको एभर्टन ४० अंक जोडेर सातौँ स्थानमा उक्लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  ०८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC