बाह्रखरी
sticky  ncell
coke
British college
coke
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
शीर्ष स्थानको बायर्न पराजित 
NMB Bank
NMB Bank
बाह्रखरी - आईतबार, फागुन ९, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । साविक विजेता टोली बायर्न म्युनिख जर्मन बुन्डेसलिगा फुटबलमा पराजित भएको छ । शनिबार राति भएको खेलमा शीर्ष स्थानको बायर्न फ्रान्कफर्टसँग २–१ ले पराजित भएको हो ।

घरेलु मैदानमा फ्रान्कफर्टलाई जित दिलाउन दाइची कामडा र अमिन युनेसले एक/एक गोल गरे । बायर्नका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए ।

Global bank

Agani Group

खेलको १२औँ मिनेटमा कामडाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ३१औँ मिनेटमा अमिनले गोल गरेपछि पहिलो हाफमा फ्रान्कफर्टले पहिलो हाफमा २–० को अग्रता बनायो । खेलको ५३औँ मिनेटमा लेवान्डोस्कीले एक गोल फर्काए पनि टिमको हारलाई टार्न सकेनन् ।

शीर्ष स्थानमा यथावत् बायर्नको २२ खेलबाट ४९ अंक छ । फ्रान्कफर्ट ४२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।

sarbottam cement

Nabil Bank
Nepal Investment bank
Nabil Bank
Nepal Investment bank
आईतबार, फागुन ९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्