site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओली कसरी निरंकुशतातिर ? यी हुन् भीम रावलका चार आधार
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदम निरंकुशतातर्फ उन्मुख रहेको आरोप लगाएका छन् ।

शनिबार ट्वीट गर्दै उनले चारवटा आधार प्रस्तुत गरेका छन् । जसबाट प्रधानमन्त्री ओली निरंकुश, स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लीन रहेको पुष्टि हुने उनको भनाइ छ ।

स्थायी कमिटी सदस्य रावलले ट्वीटमा लेखेका छन्, ‘‘प्रधानमन्त्री पदमा रहेर आमसभाबाट सर्वोच्च अदालतलाई धम्क्याउनु, फरार अपराधीहरूलाई गुटमा भित्र्याउनु, राजनीतिको अपराधीकरण गर्नु र आफैँ कामचलाउ रहेको स्थितिमा हठात् प्रदेश नम्बर–२ का प्रमुखलाई हटाउनुबाट केपी शर्मा ओली निरंकुश, स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लीन रहेको पुष्टि हुन्छ ।’’

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  ०८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC