site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट सात खेलाडी बाहिरिए
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट सातजना खेलाडी बाहिरिएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार ३८ खेलाडीबाट सात खेलाडी बाहिरिएको जनाएको हो । नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पोखराको प्रशिक्षणपछि ३८ खेलाडीबाट ३१ खेलाडी छनोट गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत बाँकी खेलका लागि एन्फाले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा ५८ खेलाडीलाई बोलाएको थियो ।

बन्द प्रशिक्षणबाट बाहिरिनेमा अर्पण कार्की, सेसेहाङ लिम्बू, सरोज दाहाल, देवेन्द्र तामाङ, दिलेन लोक्ताम, विकास तामाङ र सुवास गुरुङ रहेका छन् ।

Global Ime bank

नेपाली टोली :
गोलकिपर
: विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार ।
डिफेन्डर : रजिन धिमाल, विराज महर्जन, विकास खवास, अनन्त तामाङ, छिरिङ गुरुङ, दिनेश राजवंशी, अजित भण्डारी, सुरज विक, रोहित चन्द, निशान खड्का, पाल्साङ लामा ।

मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, सन्तोष तामाङ, सुनिल बल, हेमन्त थापा मगर, एरिक विष्ट, तेज तामाङ,रबि पासवान, त्रिदेभ गुरुङ, सन्जोक राई, अन्जन विष्ट ।

फरवार्ड : भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, आशिष लामा, जर्जप्रिन्स कार्की ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC