बाह्रखरी
sticky  ncell
British college
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट सात खेलाडी बाहिरिए
NMB Bank
NMB Bank
बाह्रखरी - शुक्रबार, फागुन ७, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट सातजना खेलाडी बाहिरिएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार ३८ खेलाडीबाट सात खेलाडी बाहिरिएको जनाएको हो । नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पोखराको प्रशिक्षणपछि ३८ खेलाडीबाट ३१ खेलाडी छनोट गरेका छन् ।

Global bank

Agani Group

फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत बाँकी खेलका लागि एन्फाले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा ५८ खेलाडीलाई बोलाएको थियो ।

बन्द प्रशिक्षणबाट बाहिरिनेमा अर्पण कार्की, सेसेहाङ लिम्बू, सरोज दाहाल, देवेन्द्र तामाङ, दिलेन लोक्ताम, विकास तामाङ र सुवास गुरुङ रहेका छन् ।

sarbottam cement

नेपाली टोली :
गोलकिपर
: विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार ।
डिफेन्डर : रजिन धिमाल, विराज महर्जन, विकास खवास, अनन्त तामाङ, छिरिङ गुरुङ, दिनेश राजवंशी, अजित भण्डारी, सुरज विक, रोहित चन्द, निशान खड्का, पाल्साङ लामा ।

मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, सन्तोष तामाङ, सुनिल बल, हेमन्त थापा मगर, एरिक विष्ट, तेज तामाङ,रबि पासवान, त्रिदेभ गुरुङ, सन्जोक राई, अन्जन विष्ट ।

फरवार्ड : भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, आशिष लामा, जर्जप्रिन्स कार्की ।
 

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, फागुन ७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्