site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रपतिद्वारा प्रदेश २ का प्रमुख परियारलाई पदमुक्त, झा नियुक्त
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त गरी राजेश झालाई नियुक्त गरेकी छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले परियालाई पदमुक्त गर्दै रौतहटका झालाई नियुक्त गरेको जानकारी विज्ञप्तिमार्फत दिइएको छ ।

परियार तत्कालीन माओवादीका नेता थिए । पार्टीभित्र देखिएको विवादको असर प्रदेशमा पनि पर्न थालेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  १५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC