site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आज टुँडिखेल घेर्दै नागरिक समाज 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नागरिक समाजले आज (शुक्रबार) टुँडिखेल घेर्ने भएको छ । बृहत् नागरिक आन्दोलनले टुँडिखेल घेर्दै घोषणापत्र जारी गर्ने भएको जनाएको छ । बृहत् नागरिक आन्दोलन घोषणापत्र २०७७ नाम दिइएको घोषणापत्र टुँडिखेलमा हुने आन्दोलनबाट सार्वजनिक गर्न लागिएको हो ।

साथै समाजले टुँडिखेलमा हुने मार्चमा सहभागी हुन सबैमा आग्रहसमेत गरेको छ । नागरिक आन्दोलन रत्नपार्कबाट सुरु भई भद्रकाली सहिदगेट भएर मार्च पश्चिम गेटबाट टुँडिखेल प्रवेश गर्नेछ ।

Agni Group

त्यसपछिको कार्यक्रम मन्तव्य र कविता वाचन हुने समाजले जनाएको छ । हिजो (बिहीबार) भने प्रचण्ड-माधव नेपाल समूहले मानव साङ्लोले टुँडिखेल घेराउ गरेको थियो । 

गत माघ २० गतेको नागरिक आन्दोलनपछि पत्रकार/लेखक नारायण वाग्ले, युग पाठक, जेबी विश्वकर्मा, अनुभव अजित, भाष्कर गौतम, उज्ज्वल प्रसाईलगायत नागरिक समाजले आन्दोलनको घोषणापत्र २०७७ तयार पारेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  ०६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC