site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा महानगरको सांस्कृतिक महोत्सव
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा काठमाडौं महानगरपालिकाले सांस्कतिक महोत्सव गरेको छ । नेपाली सेना प्रहरीको सांस्कृतिक कार्यक्रमसहित विभिन्न राष्ट्रिय कलाकारको प्रस्तुतिमा महोत्सव भएको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले उपत्यकावासीलाई मनोरञ्जन दिन महोत्सव आयोजना गरिएको हो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा भएको महोत्सवमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादललगायत महानगरपालिकाका पदाधिकारीको उपस्थिति थियो । 

सांङ्गितिक महोत्सवमा गायक सविन राई, आधुनिक गायक मिलन नेवार लोक तथा आधुनिक गायक प्रकाश सपुत र प्रीति आलेले गीत गाएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  २१:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC