बाह्रखरी
sticky  ncell
British college
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
पन्जाबले रिचर्डसनलाई १४ करोडमा किन्यो
NMB Bank
NMB Bank
बाह्रखरी - बिहिबार, फागुन ६, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । अस्ट्रेलिया तीव्र गतिका बलर झेय रिचर्डसनलाई पन्जाब किङ्सले १४ करोडमा किनेको छ । चेन्नइमा बिहीबार भएको मिनी अक्सनमा पन्जाबले उनलाई १४ करोडमा किनेको हो ।

२४ वर्षीय रिचर्डसनले हालसम्म आईपीएल खेलेका छैनन् । यसै महिना सम्पन्न बिग ब्यास लिगमा पर्थ स्कोचर्सबाट उनले सर्वोत्कृष्ट प्रर्दशन गर्दै सर्वाधिक विकेट लिने सूचीमा शीर्षस्थानमा थिए ।

रिचर्डसनले विग ब्यासमा १७ खेलमा २९ विकेट लिएका थिए । उनले पावरप्ले, मध्यक्रम र डेथ ओभर सबैमा उत्कृष्ट बलिङ गर्ने गर्छन् । 

Nepal Investment bank
Nepal Investment bank
बिहिबार, फागुन ६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्