site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पन्जाबले रिचर्डसनलाई १४ करोडमा किन्यो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अस्ट्रेलिया तीव्र गतिका बलर झेय रिचर्डसनलाई पन्जाब किङ्सले १४ करोडमा किनेको छ । चेन्नइमा बिहीबार भएको मिनी अक्सनमा पन्जाबले उनलाई १४ करोडमा किनेको हो ।

२४ वर्षीय रिचर्डसनले हालसम्म आईपीएल खेलेका छैनन् । यसै महिना सम्पन्न बिग ब्यास लिगमा पर्थ स्कोचर्सबाट उनले सर्वोत्कृष्ट प्रर्दशन गर्दै सर्वाधिक विकेट लिने सूचीमा शीर्षस्थानमा थिए ।

रिचर्डसनले विग ब्यासमा १७ खेलमा २९ विकेट लिएका थिए । उनले पावरप्ले, मध्यक्रम र डेथ ओभर सबैमा उत्कृष्ट बलिङ गर्ने गर्छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC