बाह्रखरी
sticky  ncell
British college
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
मोइन अलीले चेन्नाईबाट खेल्ने
NMB Bank
NMB Bank
बाह्रखरी - बिहिबार, फागुन ६, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । इंल्यान्डका अलराउन्डर मोइन अलीले चेन्नाई सुपरकिंग्सबाट १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा खेल्ने भएका छन् ।

बिहीबार चेन्नाईमा भएको ‘मिनि अक्सन’मा उनलाई चेन्नाईले ७ करोड भारुमा किनेको हो । मोइनले अन्तिमपटक रोयल च्यालेन्जर्स बैंगलोरबाट आईपीएल खेलेका थिए ।

आईपीएलका लागि उत्कृष्ट खेलाडीको रूपमा रहेका उनलाई चेन्नाईले किनेको हो ।

Nepal Investment bank
Nepal Investment bank
बिहिबार, फागुन ६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्