बाह्रखरी
sticky  ncell
British college
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
साकिब कोलकातामा
NMB Bank
NMB Bank
बाह्रखरी - बिहिबार, फागुन ६, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । बंगलादेशका खेलाडी साकिब अल हसन कोलकताबाट खेल्ने भएका छन् । चेन्नईमा भएको अक्सनमा साकिबलाई कोलकाताले ३ करोड ४० लाखमा किनेको हो ।

उनी आईपीएलको पहिलो सिजन कोलकाताबाट खेलेका थिए । पछिल्लो सिजन उनले हैदरावादबाट खेलेका थिए ।

बंगलादेशका अलराउन्डर साकिब यो सिजन आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका रुपमा छन् । 

Nepal Investment bank
Nepal Investment bank
बिहिबार, फागुन ६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्