




काठमाडौं । बंगलादेशका खेलाडी साकिब अल हसन कोलकताबाट खेल्ने भएका छन् । चेन्नईमा भएको अक्सनमा साकिबलाई कोलकाताले ३ करोड ४० लाखमा किनेको हो ।
उनी आईपीएलको पहिलो सिजन कोलकाताबाट खेलेका थिए । पछिल्लो सिजन उनले हैदरावादबाट खेलेका थिए ।
बंगलादेशका अलराउन्डर साकिब यो सिजन आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका रुपमा छन् ।




प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार