बाह्रखरी
sticky  ncell
British college
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
म्याक्सवेललाई १४ करोड २५ लाखमा किन्यो बैंगलोरले
NMB Bank
NMB Bank
बाह्रखरी - बिहिबार, फागुन ६, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा अस्ट्रेलियाका आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेल रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्ने भएका छन् ।

चेन्नईमा भएको मिनी अक्सनमा बैंगलोरले १४ करोड २५ लाखमा म्याक्सवेललाई किनेको हो ।

म्याक्सवेलको यो आईपीएलमा हलसम्मको महँगो मूल्य हो । अघिल्लो सिजन पन्जाबले अक्सनमा म्याक्सवेलाई १० करोड ७५ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । म्याक्सवेल टी-ट्वान्टी स्पेलिस्ट खेलाडी हुन् ।

Nepal Investment bank
Nepal Investment bank
बिहिबार, फागुन ६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्