खेल
काठमाडौं । १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा अस्ट्रेलियाका आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेल रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्ने भएका छन् ।
चेन्नईमा भएको मिनी अक्सनमा बैंगलोरले १४ करोड २५ लाखमा म्याक्सवेललाई किनेको हो ।
म्याक्सवेलको यो आईपीएलमा हलसम्मको महँगो मूल्य हो । अघिल्लो सिजन पन्जाबले अक्सनमा म्याक्सवेलाई १० करोड ७५ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । म्याक्सवेल टी-ट्वान्टी स्पेलिस्ट खेलाडी हुन् ।
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७ १५:५२
प्रतिक्रिया दिनुहोस्