site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुनसरी र तेह्रथुममा दुईजना मृत फेला
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सुनसरी र तेह्रथुममा दुईजना मृत अवस्थामा फेला परेका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–३, बांगेस्थित चतरा झुम्का नहरमा बराहक्षेत्र–७, देवीघाट बस्ने ३१ वर्षीय सालिकराम निरौला मृत अवस्थामा फेला परेका छन् । गएको माघ २६ गतेदेखि हराएका निरौला झुम्का नहरले बगाइरहेको अवस्थामा शव फेला परेको हो ।

तेह्रथुमको छथर गाउँपालिका–१, आङदिम बस्ने ६० वर्षीया छिरिङ डोमा लामा शेर्पा आफ्नै घरमा सुतिरहेको अवस्थामा  मृत फेला परेकी छिन् । हाल सम्पर्कविहीन रहेका उनका पति ५२ वर्षीय तेन्जे शर्पालाई प्रहरीले खोजी गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC