बाह्रखरी
sticky  ncell
British college
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
डर्टमण्डको जितमा हालान्डको दुई गोल 
NMB Bank
NMB Bank
बाह्रखरी - बिहिबार, फागुन ६, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

काठमाडौं । अर्लिङ हालाण्ड जर्मन क्लब बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सहज जित निकालेको छ । बुधबार राति भएको पहिलो लेगमा डर्टमण्डले स्पेनिस क्लब सेभियालाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलको सातौं मिनेटमा सुसोले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । महमुदले १९ औं मिनेटमा डर्टमण्डका लागि बराबरी गोल फर्काए । 

Global bank

Agani Group

२७ औं मिनेटमा हालाण्डले गोल गर्दा डर्टमण्डले २–१ गोलको अग्रता बनाएको थियो । 

४३ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीको अग्रता ३–१ बनाए । ८४ औं मिनेटमा सेभियाका लागि लुक डी जोङले गोल फर्काए पनि डर्टमण्ड ३–२ ले विजयी भयो ।

sarbottam cement

दुई टोलीबीचको दोस्रो लेग मार्च ९ मा डर्टमण्डको मैदानमा हुनेछ ।
 

Nepal Investment bank
Nepal Investment bank
बिहिबार, फागुन ६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्