site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
डर्टमण्डको जितमा हालान्डको दुई गोल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्लिङ हालाण्ड जर्मन क्लब बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सहज जित निकालेको छ । बुधबार राति भएको पहिलो लेगमा डर्टमण्डले स्पेनिस क्लब सेभियालाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलको सातौं मिनेटमा सुसोले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । महमुदले १९ औं मिनेटमा डर्टमण्डका लागि बराबरी गोल फर्काए । 

Prabhu Bank
Agni Group
NIC Asia

२७ औं मिनेटमा हालाण्डले गोल गर्दा डर्टमण्डले २–१ गोलको अग्रता बनाएको थियो । 

४३ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीको अग्रता ३–१ बनाए । ८४ औं मिनेटमा सेभियाका लागि लुक डी जोङले गोल फर्काए पनि डर्टमण्ड ३–२ ले विजयी भयो ।

Global Ime bank

दुई टोलीबीचको दोस्रो लेग मार्च ९ मा डर्टमण्डको मैदानमा हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  ०९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC