site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चिनियाँ कोरोना खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति   
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चीनमा विकास गरिएको कोरोनाविरुद्धकाे खोपलाई नेपालले  आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ ।

औषधि व्यवस्था विभागले चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको जनाएको छ । 

नेपालमा अक्सफोर्ड एस्ट्राजेनेकाले विकसित गरेको र भारतले  उत्पादन गरेको कोरोनाविरुद्ध खोप ‘कोभिसिल्ड’ले प्रयोगको अनुमति पाइसकेको छ । भारतले यसको १० लाख डोज अनुदानमा नेपाललाई प्रदान गरेपछि अहिले नेपालमा यो खोप लगाउने क्रम जारी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC