site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं महानगरले दरबारमार्गमा सांस्कृतिक कार्यक्रम गर्दै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज प्रजातन्त्र दिवसको अवसरमा दरबारमार्गमा सांस्कृतिक महोत्सव गर्ने भएको छ । आज साँझ पाँच बजेदेखि कार्यक्रम सुरु हुने महानगरले जनाएको छ । 

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा दरबारमार्गमा सांस्कृतिक महोत्वसव गर्न लागेको बताए । ‘‘पहिलो प्रस्तुति नेपाली सेना र नेपाल प्रहरी सशस्त्र प्रहरीको रहेनेछ,” उनले भने, ‘‘त्यसपछि क्रमशः पप गायक सविन राई, आधुनिक गायक मिलन नेवार लोक तथा आधुनिक गायक प्रकाश सपुत र प्रीति आले, लोक गायक अञ्जु पौडेलले आआफ्नो प्रस्तुति देखाउनेछन् ।” ज्ञवालीले नेपाली संस्कृतिको जगेर्ना गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

महोत्सवमा उपप्रधानमन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादु थापा वादल, काठमाडौं महानगरपालिकाका प्रमखु विद्या सुन्दर शाक्यलगायतको उपस्थिति रहने छ । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  ०७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC