site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘क्षेत्रपाटी निःशुल्क चिकित्सालय’ मा लिफ्ट जडान 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहयोगमा ‘क्षेत्रपाटी निःशुल्क चिकित्सालय’ को भवनमा लिफ्ट जडान गरिएको छ ।

२०१३ सालमा स्थापना भएको चिकित्सालयमा महानगरले ३० लाख रुपैयाँबाट लिफ्ट जडान गरिएको हो । लिफ्ट जडानमा ४५ लाख रुपैयाँ लागे पनि थप रकम भने चिकित्सालय स्वयंले बेहोरेको छ ।

चिकित्सालयका अध्यक्ष मनोजमान श्रेष्ठले नाक, कान घाँटी, दाँत, मुटु रोगलगायत जटिल खालका रोगमा विशेषज्ञ सेवा दिइरहेको बताए । ‘‘चिकित्सालयमा अहिले २५ शय्या छन् । ती बेडहरु माथिल्लो तलामा भएकाले सेवा प्रवाहमा कठिनाइ थियो,” उनले भने, ‘‘लिफ्ट जडानसँगै सेवा सहज हुने अपेक्षा लिएका छौं ।”  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC