site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हरिणलाई ठक्कर दिएर फरार भएका चालक पक्राउ 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

चितवन ।  चितवनमा हरिणलाई ठक्कर दिएर फरार भएका ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवचुली नगरपालिका–१ का अनिल कुमाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ४ बजेर ३५ मिनेट जाँदा रत्ननगर नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्ग सडकमा रौतहतबाट नुवाकोटतर्फ जांँदै गरेको ना६ख १४६० नम्बरको ट्रकले हरिणलाई ठक्कर दिएको थियो । हरिणको घटनास्थलमै मृत्यु भएको थियो ।

फरार चालकको खोजतलास गर्ने क्रममा ६ बजेर ४५ मिनेटमा भरतपुर महानगरपालिका–१, रामनगरबाट ट्रकसहित उनलाई पक्राउ गरिएको चितवन प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । कुमाललाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय पठाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC