site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

चितवन । माडीको इन्द्रबस्तीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । माडी नगरपालिका ८ स्थित टुनामुना खोला सिरानमा ढुंगा लिन जाने क्रममा बिहान करिब साढे ९ बजे ना.५त ३०४५ नम्बरको ट्र्याक्टर दुघर्टना भएको हो ।

दुर्घटनामा परेर सोही ठाउँका २२ वर्षीय ट्र्याक्टर चालक मनोज सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC