site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गोर्खा भूपू सैनिकद्वारा प्रधानमन्त्री ओलीको कदमको भर्त्सना
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ । गोर्खा भूतपूर्व सैनिकहरुको संगठन ‘गेसो’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ससंद् विघटन गर्ने कदमको आलोचना गरेको छ ।

गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको कदमको भर्त्सना गरेका हुन् । ‘नेपाली जनताले नेकपालाई दुुईतिहाइ बहुमत दिएर पाँच वर्ष शासन गर्न सत्तामा पठाएको ओली सरकारले नेपाली जनताको मतलाई लत्याउँदै शक्तिशाली राष्ट्रका गिरोहलाई रिजाउन संसद् विघटन गरी राष्ट्र र जनतालाई भडखालोमा जाकेको’ आरोप उनले लगाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC