site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भागरथीको हत्या आरोपमा पक्राउ युवा नै देखिन्थे आन्दोलनमा !
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  बैतडीको दोगडागेदारको स्थानीय सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथी भट्टको हत्या आरोपमा एकजना युवा पक्राउ परेका छन् ।

हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका युवा भागरथीको हत्याको विरोधमा भइरहेका आन्दोलनमा नै सहभागी हुने गरेका थिए ।
आन्दोलनकै क्रममा पनि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

परिवार र आफन्तले पनि उनीविरुद्ध आशंका गर्दै आएका थिए ।

पक्राउ परेका युवा पनि भट्ट थरकै आफन्त रहेको खुलेको छ । उनीहरुबीच पारिवारिक झगडा रहेको र हत्याको एउटा कारण त्यो पनि हुन सक्ने प्रहरीले जनाएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  ०५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC