site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बलात्कार र हत्याअघि भागरथीलाई भीरबाट लडाइएको थियो 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । बैतडीको दोगडागेदारको स्थानीय सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथी भट्टको हत्या आरोपमा एकजना युवा पक्राउ परेका छन् ।

कक्षा ११ मा पढ्ने उनी मंगलबार पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ । स्रोतका अनुसार हत्यामा संलग्न उनी भागरथीकै सहपाठी हुन् ।

उनले हत्या स्वीकार गरिसकेको प्रहरी बताउँछ । स्रोतका अनुसार भागरथीलाई एक्लो अवस्थामा धकेलेर भीरबाट लडाएको र घाइते अवस्थामा उनलाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । प्रहरीका अनुसार हत्या भएदेखि नै उक्त युवा शंकाको घेरामा थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  ०५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC