site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मनाइयो श्रीपञ्चमी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी मनाइएको छ । 

श्रीपञ्चमीको दिनमा नयाँ कार्य शुभारम्भ गर्ने चलन पनि छ । यसै दिनमा बालबालिकालाई शिक्षादीक्षाका लागि आरम्भ गर्ने गरिन्छ । यस्तै विवाह, व्रतबन्धजस्ता कार्यका लागि साइत हेर्नुनपर्ने मान्यता पनि छ ।

आज हनुमानढोका दरबारमा वसन्त श्रवण पनि गरिएको छ । वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC