site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गोंगबुबाट पक्राउ परे विनयजंग, अभद्र व्यवहारमा मुद्दा चलाउने प्रहरीको तयारी
विनयजंग बस्नेत र सपना रोकामगर । फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नग्न तस्बिर सार्वजनिक गरिदिने भन्दै धम्की दिने विनयजंग बस्नेतलाई प्रहरीले गोंगबुबाट पक्राउ गरेको छ । 

आफूलाई धम्की दिएको दिएको भन्दै बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजंगविरूद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा अस्ति (आइतबार) जाहेरी दिएकी थिइन् । बस्नेतले सपना रोका मगरका नग्न तस्बिर सार्वजनिक गरिदिने धम्की युट्युबमार्फत दिएपछि उजुरी आएको र आज (मंगलबार) पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए ।

एसएसपी सिंहका अनुसार बस्नेतविरुद्ध अभद्र व्यवहारमा पुर्जी दिइएको छ । सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम गर्दै आएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC