देश
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–३, नदीपुरस्थित दिलमाया दाहालको घरमा तास खेलिरहेका चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर भई हाल बागलुङ, गुठी बस्ने ४५ वर्षीय हदेश अन्सारीसहित चारजना छन्
।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई ६ बुक तास र नगद ५८ हजार ५२५ रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७ १३:०२
प्रतिक्रिया दिनुहोस्