site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
औषधि ब्यवसायीलाई खोपको प्राथमिकतामा राख्न सरकारसँग संघको अनुरोध 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाल औषधि ब्यवसायी संघले कोभिड–१९ विरुद्धको खोप दिने प्राथमिकतामा औषधि ब्यवसायीलाई समेट्न सरकारसँग अनुरोध गरेको छ । 

सोमबार प्रेस विज्ञप्ती जारी गर्दै संघले औषधि ब्यवसायी पनि अन्य फ्रन्टलाइनरसरह औषधि वितरणमा खटिइरहेकाले खोपको प्राथमिकतामा राख्न आग्रह गरेको हो । 

यसअघि संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई ज्ञापन पत्रसमेत बुझाएका थिए । नेपालमा हाल ४८ वटा जिल्लामा २१ हजार औषधि ब्यवसायी दर्ता छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  ०७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC