site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ज्येष्ठ प्राध्यापक समाजको अधिवेशनबाट कार्यगत प्रस्ताव पारित
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अवकाश प्राप्त प्राध्यापकहरूको संगठन ज्येष्ठ प्राध्यापक समाजको अधिवेशनले विभिन्न कार्यगत प्रस्ताव पारित गरेको छ । साथै सरकारले ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाउने क्रमलाई पछि पारेकामा दुःख व्यक्त गर्दै अबिलम्ब सम्पूर्ण ज्येष्ठ नागरिकलाई खोपको व्यवस्था गर्न मागसमेत गरेको छ ।

ज्येष्ठ प्राध्यापक समाजका अध्यक्ष डा. विमलकुमार शर्माले कोरोनाविरुद्धको खोप लगाउन ज्येष्ठ नागरिक प्राथमिकतामा पर्नुपर्नेमा सो नभएकोमा दुःख लागेको बताए । 

समाजको अधिवेशनमा यसबीच दिवंगत भएका ज्येष्ठ प्राध्यापकहरूप्रति एक मिनेट मौन धारण गरी स्मरण गरेको शर्माले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  २०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC