site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेताहरुलाई विवेकशीलको पासपोर्ट उपहार (तस्बिरसहित)
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाललगायत नेताहरुलाई विवेकशील पार्टीले पासपोर्ट उपहार दिएर अधिनायकवादविरुद्धको प्रदर्शन गरेको छ ।

मुख्य नेतृत्वमा रहेका राजनीतिक दलका नेताहरुको गैर जिम्मेवारपूर्ण व्यवहारले नागरिकहरुमा निरन्तर सामूहिक नैराश्यता छरेको र युवाहरु विदेशिन बाध्य भएर पासपोर्ट लिने लाइनमा बस्नुपरेको, मुख्य राजनीतिक दलका प्रमुख नेताहरुकै अकर्मण्यताको कारण देशको अर्थतन्त्रसँगै पासपोर्ट पनि निरन्तर कमजोर बनेको र ४० वर्ष भन्दामुनिका महिलालाई विदेश जाँदा वडा र परिवारको सिफारिस अनिवार्य गर्न गरेका विषयको विरोधमा पासपोर्ट उपहार दिएर प्रदर्शन गरेको विवेकशील पार्टीका नेता छिरिङ तामाङले बताए ।

अधिनायकवादविरुद्धको दोस्रो चरणको आन्दोलनको स्वरुपमा विवेकशील दलले हरेक सोमबार र बिहीबार बिहान साढे १० बजे माइतीघरमा प्रदर्शन गर्दै आएको अभियानका संयोजक शशिविक्रम कार्कीले विज्ञप्तिमार्फत जनाएका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC