site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चार पूर्वप्रधानन्यायाधीशद्वारा सर्वोच्चको अवहेलनामा लिखित जवाफ पेस
सर्वोच्च अदालत । फाइल तस्बिर : बाह्रखरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले सर्वोच्च अदालतमा आफैं उपस्थित भएर अदालतको अवहेलनामा लिखित जवाफ पेस गरेका छन् ।

पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की आफैं लिखित जवाफ लिएर आज सर्वोच्च अदालत पुगेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले माघ १५ गते अवहेलना मुद्दामा आफैं जवाफ पेस गर्न आदेश जारी गरेको थियो । चार पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटनका विषयमा जारी गरेको संयुक्त विज्ञप्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै रिट दायर भएको थियो ।

रिट निवेदकको मागबमोजिम अवहेलनामा कारबाही किन हुनु नपर्ने हो भन्नेबारे लिखित जवाफ माग भएको थियो । पूर्वप्रधानन्यायाधीश रायमाझी, श्रेष्ठ र कार्कीले संयुक्त जवाफ पेस गरेका छन् भने शर्माले अलग्गै जवाफ पेस गरेका छन् ।

Global Ime bank

यस्तो छ लिखित जवाफ :
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC