site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव नेपालको आलोचना गर्दै प्रधानमन्त्रीले भने– निर्वाचन हारेर जस्केलाबाट प्रधानमन्त्री हुने ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपालप्रति खरो टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीका तीनवर्षे कार्यकालको समीक्षाका लागि सिंहदरबारमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधव नेपालतर्फ संकेत गर्दै भने, “निर्वाचनबाट पराजित हुने जस्केलाबाट छिरेर प्रधानमन्त्री हुने ? विगतका ति कुराहरुलाई सम्झिकन त्यो अस्वस्थ क्रियाकलापको ढोका सधैँका लागि बन्द गर्नु आवश्यक थियो ।”
उनले पार्टी कमजोर बनाउने अपराधपूर्ण काम गरिएको भन्दै आलोचना गरे ।

“त्यस्ता आकांक्षाका लागि अनुचित हर्कत गर्नु त्यो अलोकतान्त्रिक हो । जनताका बीचमा जानु अलोकतान्त्रिक होइन । पार्टीमा आन्तरिक प्रतिष्पर्धा हुन्छ । पराजित भएपछि एक अवधिसम्म त्यस पराजयलाई स्वीकार्नुपर्छ । विजयी हुनेलाई सहयोग गर्नुपर्छ त्यो  आफू पराजित भएको ठाउँ नै चाहियो भन्ने ? नभए विभिन्न प्रकारका समीकरण गर्ने ?”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC