site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दुई करोड १६ लाख जनतालाई पुग्ने खोप सरकारले छिटै ल्याउँछ : स्वास्थ राज्यमन्त्री
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले दुई करोड १६ लाख नागरिकका लागि खोप ल्याउन सरकारले तीव्र तयारी गरिरहेको बताएका छन् ।

माघ २४ देखि दोस्रो चरणको खोप दिने लक्ष्यसहित सरकारले खरिदको तयारी अगाडि बढाएको राज्यमन्त्री रावतले बताए । थप खोप भारतबाट खरिद गरिने र त्यसका लागि बजेट रकम अभाव नहुनेसमेत मन्त्री रावतले बताए । स्वास्थ पत्रकार मञ्चले काठमाडौंमा सोमबार आयोजना गरेको कोभिड १९ को महामारी र कोभिसिल्ड खोपको प्रभावकारिता विषयक अन्तर्क्रियामा उनले यस्तो बताएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC