site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विवेकशील साझाको माया त माया हो (फोटो फिचर)
Sarbottam CementSarbottam Cement

काठमाडौं । राज्य सञ्चालन व्यवस्थाप्रति व्यंग्य गर्दै विवेकशील साझा पार्टीका युवायुवतीले प्रणय दिवस (भ्यालेन्टाइन डे) मनाएका छन् ।

ललितपुरको कृष्ण मन्दिर प्राङ्गणमा आइतबार उपस्थित विवेकशील साझा पार्टीका युवायुवतीले प्रधानमन्त्री केपी ओलीलाई विधिविधानअनुसार चल्न पनि सचेत गराए । उनीहरुले केपी ओली आई लभ यू होइन, विधिको शासन आई लभ यू, फ्रिडम फर लभ, मायाबिना संसार चल्दैन, माया त माया हो, मायाको परिभाषा हुँदैन, शब्द एउटै छ माया तर पनि महसुस अलग-अलगै हुन्छ, मायाको कुनै रुपरंग हुँदैनलगायतका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

यसपालिको प्रणय दिवसमा महिला पुरुषको मात्र हाइन लैंगिक अल्पसंख्यकको मायालाई पनि सम्मान गरौं भन्दै प्लेकार्डसहित प्रदर्शन गरेका थिए । हेरौं थप तस्बिर :

Prabhu Bank
Agni Group
NIC Asia

No description available.

No description available.

Global Ime bank

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC