देश
काठमाडौं । भोजपुर, र मोरङमा दुईजना मृत अवस्थामा फेला परेका छन् । भोजपुरको भोजपुर नगरपालिका १०, भैंसीपंखा डाँडाखर्क बस्ने ५५ वर्षीया गोमा राई आफ्नै कोठामा अवस्थामा फेला परेकी छिन् ।
मोरङको विराटनगर महानगरपालिका ७, शनि मन्दिरछेउमा रंगेली नगरपालिका बस्ने ४५ वर्षीया सुशीलादेवी सरदार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
-प्रतीकात्मक तस्बिर
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७ १८:४५
प्रतिक्रिया दिनुहोस्