site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लागुऔषधसहित ९ जना पक्राउ (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषध कारोबारमा संलग्न नौजना जनालाई पक्राउ गरेको छ ।

लागुऔषध ब्युरोको टोलीले माघ २१ देखि २६ गतेसम्म गरेको कारबाहीका क्रममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका लागुऔषध कारोबारमा संलग्न नौजनालाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुलाई लागुऔषध एम्फेटामाइन २२२ ग्राम र नियन्त्रित लागुऔषध २४ सय ७० एम्पुलसहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक दिलीप चौधरीले जानकारी दिए । उनीहरुको साथबाट डाइजेपाम ९२८ एम्पुल, बुप्रेनोर्फिन ७८२ एम्पुल, फेनारगन-६८४ एम्पुल, लुपिजेसिक-७६ एम्पुल गरी कुल नियन्त्रित लागुऔषध २४ सय ७० एम्पुल र नगद ९० हजार पाँच सय रुपैयाँ बरामद गरेको उनले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरुले एउटै सन्जाल निर्माण गरी कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC