site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
२ थान भालुको पित्तसहित पक्राउ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ७, विष्णुमती चोकबाट १०३ ग्राम २ थान भालुको पित्तसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभा चिचिला गाउँपालिका २, घर भएका ३२ वर्षीय बिगुन राई छन् ।

महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त भालुको पित्तसहित फेला पारी पक्राउ गरेको हो । बरामद भालुको पित्त प्रतिग्राम २५ हजार रुपैयाँ दरले विक्री गर्ने उद्देश्यले ल्याएको खुल्न आएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC