site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आधिकारिकता विवाद निरूपणको निर्णय छिटो गर्न आयोगलाई आग्रह  
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले छिट्टै आधिकारिकता विवाद निरूपण गरेर निर्णय दिन आग्रह गरेका छन् ।

संसद् विघटनविरुद्धको केन्द्रीय संघर्ष समितिको संयोजकसमेत रहेका श्रेष्ठले आफूहरुले आधिकारिकता पाउने दाबी पनि गरे । पार्टीले संविधानको रक्षाका लागि सडक संघर्ष गरेको उनले बताए । उनले आधिकारिकताका लागि सडकमा नउत्रिएको स्पष्ट पारे ।

प्रवक्ता श्रेष्ठले संसद् पुनःस्थापना भएर छिट्टै सुचारु हुने बताए । उनले आफ्नो पार्टी दुई वर्षपछि हुने निर्वाचनको पक्षमा भएको बताए । “हामी निर्वाचनको पक्षमा छौँ । तर, दुई वर्षपछि हुने निर्वाचनको पक्षमा छौँ,’ सोमबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC