site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालमा थप १३ जनामा कोरोनाको नयाँ भाइरस पुष्टि 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोनाभाइरसको नयाँ प्रजाति देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार दुई हप्ताअघि मुक्तिनाथ दर्शन गरी पोखरा हुँदै काठमाडौं आएका एक नेपालीमा नयाँ प्रजातिको भाइरस भेटिएपछि तीनको सम्पर्कमा आएका १२ जनाको नमुना परीक्षण गरिएको थियो । शनिबार १२ जनाकै नतिजामा नयाँ प्रजातिको भाइरस पुष्टि भएको डा. पौडेलले बताए ।

नेपालमा पहिलोपटक गएको पुस २७ गते तीनजनामा युके भेरिएन्ट पुष्टि भएको थियो । उनीहरू सबै बेलायतबाट फर्किएका थिए । नयाँ प्रजातिको कोरोनाभाइरस पहिचानका लागि जिन सिक्वेन्सिङ गर्नुपर्ने भए पनि नेपालमा यो परीक्षणा सेवा उपलब्ध नभएका कारण यसअघि तीनजनाको नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो ।
प्रतीकात्मक तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  ०७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC