site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद् विघटन संविधानसम्मत, विशेषाधिकार प्रयोग गरेँ : प्रधानमन्त्री ओली 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसम्मत रूपमा संसद् विघटन गरेको जिकिर गरेका छन् ।

शनिबार बुटवलमा आयोजित सभामा बोल्दै उनले एउटै पार्टीको बहुमतको सरकारको हैसियतबाट संसद् विघटन गरेको दाबी गरे । उनले संसद् विघटन प्रधानमन्त्रीको अधिकार भएको समेत बताए ।

देश अस्थिरतातर्फ धकेलिने भएपछि विघटन गरेको उनको भनाइ छ । उनले विशेषाधिकारको प्रयोग गरिएको जिकिर पनि गरे ।
फाइल तस्बिर ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC