site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘बलात्कारी खोइ सरकार ? (तस्बिरमा)
Sarbottam CementSarbottam Cement

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्त र बैतडीकी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्नलाई सार्वजनिक गर्न माग गर्दै शनिबार माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ ।

बागबजारस्थित पद्मकन्या क्याम्पसबाट विरोध प्रदर्शन सुरु भएको थियो । माइतीघरसम्म युवतीहरूले मार्च पास गर्दै प्रदर्शन गरे ।

प्रदर्शनमा सहभागी युवतीहरूले आँखामा कालोपट्टी बाँधेर विरोध जनाएका थिए । बलात्कारी गरी हत्या गरिएका निर्मला र भागरथीका अपराधीहरुलाई तुरुन्तै सार्वजनिक गर्न र पीडितलाई न्याय दिन उनीहरुले माग गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

सहभागीहरुले ‘बलात्कारी खोइ सरकार ?’, ‘अपराधी खोइ सरकार ?’, ‘हत्यारालाई कारबाही गर’लगायतका नारा लेखिएका पर्चा बोकेका थिए ।

No description available.

Global Ime bank

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC