site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्कार्पियोको ठक्करबाट टेम्पो चालकको मृत्यु
Sarbottam CementSarbottam Cement

लहान । सिरहा-चोहर्वा सडक खण्डअन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका ५, लक्ष्मीपुर चोकमा आज प्रदेश २ का मुख्यमन्त्री कार्यालयको स्कार्पियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ ।

प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २-०२००१ झ ००५७ नम्बरको स्कार्पियो गाडीले स.१ह ३०४३ नम्बरको टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिका १२ का ४० वर्षीय जयप्रकाश साहको मृत्यु भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

स्कार्पियो गाडी ठक्करबाट सख्त घाइते टेम्पो चालकलाई उपचारका लागि लहानस्थित अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

ठक्कर दिने गाडी र चालक जनकपुरधाम उपमहानगरपालिका ७ का ३५ वर्षीय रवीन्द्र झालाई प्रहरीले नियन्त्रणमा लिएको छ । -रासस
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  २१:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC