देश
रोल्पा । रोल्पामा गोरु काटेको आरोपमा चारजना पक्राउ परेका छन् ।
रोल्पा नगरपालिका–६, धर्मशाला बस्ने ३७ वर्षीय आइतबहादुर परियारसहित चारजनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पा र प्रहरीचौकी कोटगाँउबाट खटिएको प्रहरीले उनीहरुलाई ४० किलो गोरुको मासुसहित पक्राउ गरेको जनाइएको छ ।
प्रतीकात्मक तस्बिर ।
प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७ १७:०९
प्रतिक्रिया दिनुहोस्