site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पेस्तोलसहित एकजना पक्राउ   
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पर्सा । पर्साको वीरगन्ज महानगरपालिका–२५, सिर्सिया बस्ने रामा साह भनिने २४ वर्षीय उपेन्द्र साहलाई एकथान कटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ बीआर ५ एएफ ४६४७ नम्बरको मोटरसाइकलमा सवार उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पेस्तोल फेला पारी मोटरसाइकलसहित पक्राउ गरेको जनाइएको छ ।
प्रतीकात्मक तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC