site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ ।

नेपालले उक्त त्रिकोणात्मक सिरिज आगामी मार्च १९ देखि २८ तारिख(चैत ६ देखि १५) सम्म खेल्ने कार्यक्रम रहेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार आधिकारिक विज्ञप्ति निलाल्दै सिरिज स्थगित भएको बताएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगिताको लागि नेपालका तीन दिनदेखि पहिलो चरणमा ३१ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले कोरोनाको प्रभाव, क्वारेन्टिन भ्रमणमा गरिएको कडाइका कारण सिरिज स्थगित भएको जनाएको छ ।

फाइल तस्बिर ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC