बाह्रखरी
sticky  ncell
coke
British college
coke
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित 
NMB Bank
NMB Bank
बाह्रखरी - शुक्रबार, माघ ३०, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ ।

नेपालले उक्त त्रिकोणात्मक सिरिज आगामी मार्च १९ देखि २८ तारिख(चैत ६ देखि १५) सम्म खेल्ने कार्यक्रम रहेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार आधिकारिक विज्ञप्ति निलाल्दै सिरिज स्थगित भएको बताएको हो ।

Global bank

Agani Group

प्रतियोगिताको लागि नेपालका तीन दिनदेखि पहिलो चरणमा ३१ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले कोरोनाको प्रभाव, क्वारेन्टिन भ्रमणमा गरिएको कडाइका कारण सिरिज स्थगित भएको जनाएको छ ।

फाइल तस्बिर ।

sarbottam cement

Nabil Bank
Nepal Investment bank
Nabil Bank
Nepal Investment bank
शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्