site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मुहानपोखरीमा स्वास्थ्य शिविर अनुभव; १०० मध्ये १३ महिलाको आङ खस्ने समस्या
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने उद्धेश्यले नेपाल मेडिसिटी अस्पतालले गृहिणी महिला संघसंगको सहकार्यमा बुढानिलकण्ठ, मुहानपोखरीमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

वरिष्ठ स्तन शल्य चिकित्सक डा.ज्योति रायमाझी र स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुभाना दाहालले शिविरमा सहभागी महिलाहरुको स्वास्थ्य जाँच गरेका थिए । डा. रायमाझीले सहभागी महिलाहरुमा स्तन क्यान्सर रोगबाट बच्न के र कस्ता विषयमा ध्यान दिने भन्ने बारे जनचेतना अभिवृद्धिका लागि जानकारी मूलक सामग्री पनि प्रस्तुत गरेका थिए ।  

शिविरमा सहभागी १०० महिलामा गरिएको थर्मोकोगुलेसन प्रविधीबाट उपचार गर्दा १३ जनामा आङ खस्ने समस्या, १२ जनामा विभिन्न खाले संक्रमण, ४ जनामा प्रारम्भिक चरणको क्यान्सरको आशंका तथा १ जनामा स्तन क्यान्सरको आशंका गरिएको छ । स्तन क्यान्सरको लक्षण भए नभएको आपैmले पत्ता लगाउने तरिका सिकाउदै डा.ज्योति रायमाझीले ४० वर्ष माथीका महिलाहरुलाई म्यामोग्राम टेष्ट गर्न सल्लाह दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  १६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC