site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अध्यागमनबाहिर प्रदर्शन–हेप्ने ? महिलालाई हेप्ने ? (तस्बिरमा)
Ghorahi CementGhorahi Cement

काठमाडौं । ४० वर्षमुनिका महिलाले विदेश जाँदा परिवारको अनुमति वा वडा कार्यालयको सिफारिस लिनुपर्ने व्यवस्था गर्न लागिएको भन्दै प्रदर्शन गरिएको छ । बिहीबार ‘अझै कति सहने ? अभियान’ले कालिकास्थानस्थित अध्यागमन कार्यालयबाहिर विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले ‘हेप्ने ? महिलालाई हेप्ने ?’, ‘सरकार तेरो असक्षमता मलाई नथोपर’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । सहभागीले राहदानी पनि प्रदर्शन गरेका थिए ।

उनीहरुले ‘सरकार कि त सम्मानपूर्वक बाँच्न र स्वतन्त्रतापूर्वक हिँड्डुल गर्न देऊ, कि पासपोर्ट फिर्ता लेऊ’ भन्ने माग गरेका थिए ।
तस्बिरहरुः सुनील प्रधान/बाह्रखरी ।

Agni Group

No description available.

No description available.

Global Ime bank

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC