site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
युभेन्ट्स कोपा इटालियाको फाइनलमा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा इन्टर मिलानलाई पराजित गर्दै  युभेन्ट्स लगातार दोस्रो सिजन कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो । 

युभेन्ट्सले इन्टरलाई समग्रमा २–१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्स उपाधि नजिक पुगेको हो । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्स र इन्टरले गोलरहित बराबरी खेलेका थिए ।

Agni Group

इन्टरको मैदानमा पहिलो लेगमा युभेन्ट्सले २–१ को जित निकालेको थियो ।

अब उपाधिको लागि युभेन्ट्सले नापोली र एटलान्टाबीचको विजेतासँग खेल्नेछ । दुई टोलिबीचको दोस्रो लेग बुधबार राति हुनेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  ०७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC