site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वालिङविरुद्ध आर्मीको जित 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिग फुटबलमा जित निकालेको छ ।  मंगलबार भएको खेलमा आर्मीले वालिङ नगरपालिकालाई २–० गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीलाई जित दिलाउन शर्मिला थापा र विमला चौधरीले एक–एक गोल गरिन् ।
खेलको पहिलो मिनेटमै शर्मिलाको गोलबाट आर्मीले अग्रता बनाएको थियो । ४३ औं मिनेटमा विमलाले गोल गर्दै आर्मीलाई २–० को जित दिलाईन् ।

जितसँगै आर्मीले ८ खेलमा १९ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ । वालिङ ८ खेलमा ११ अंक जोडेर तेस्रो स्थानमा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC