बाह्रखरी
भर्खरै
sticky  ncell
British college
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या २३ लाख नाघ्यो
NMB Bank
NMB Bank
बाह्रखरी - सोमबार, माघ २६, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ लाख २ हजार ३०२ पुगेको छ । 

पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ११ हजार ७५२ जनाको मृत्यु भएको छ । सोही अवधीमा ४ लाख ३२ हजार ३३२ कोरोना संक्रमित थपिएका छन् । 

तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ५३ लाख ९४ हजार ३०१ जनामा कोरोना संक्रमण भइसकेको छ । 
 

Nepal Investment bank
Nepal Investment bank
सोमबार, माघ २६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्