बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
चौबीस घण्टामा विश्वमा कोरोनाले ११ हजार ७५२ को मृत्यु
Godraj nepal
Godraj nepal
बाह्रखरी - सोमबार, माघ २६, २०७७
Laxmi Bank
Laxmi Bank
Agani Group
sarbottam cement

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ११ हजार ७५२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३ लाख २ हजार ३०२ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ४ लाख ३२ हजार ३३२ कोरोना संक्रमित थपिएका छन् । तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ५३ लाख ९४ हजार ३०१ जनामा कोरोना संक्रमण भइसकेको छ । 
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, माघ २६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्