site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरीलाई कुटपिट गरेको आरोपमा पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मोरङमा प्रहरीलाई कुटपिट गरेको आरोपमा एकजना पक्राउ परेका छन् । कुटपिट गरेको आरोपमा को.१४प ७६३ नम्बरका मोटरसाइकल चालक जहदा गाउँपालिका ७, तारेगाना बस्ने २१ वर्षीय बब्लु साह पक्राउ परेका हुन् ।

प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उक्त मोटरसाइकलमा १५० लिटर डिजेलसहित फेला पारी बब्लुलाई नियन्त्रणमा लिने क्रममा उनले प्रहरी कर्मचारीलाई नै कुटपिट गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC