site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अनेरास्ववियूले प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउँदै
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षरत नेकपाको पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षको अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउने भएको छ । संसद् विघटनविरुद्धको संघर्षको तेस्रो चरणको कार्यक्रमअनुसार अनेरास्ववियूले आज प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउन लागेको हो ।

आइतबार दिउँसो २ बजे हनुमानस्थानमा भेला भएर जुलुसहित प्रधानमन्त्रीको कार्यालय सिंहदरबार जाने तयारी भएको अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले जानकारी दिए ।

"हनुमानस्थानमा भेला भएर जुलुससहित सिंहदरबार जाने तयारीमा छौं । प्रधानमन्त्री कार्यालयमा विरोधपत्र बुझाउँछौं," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC